भिक्छे
Romanized: bhikchhe, bhikche
भिक्षा, भिख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भिक्षा]
१.
भिक्षा, भिख।
२.
व्रतबन्धमा आमाबाबु र अन्य कुटुम्बीहरूले वटुलाई दिने अन्न आदि।