भिक्षुक
Romanized: bhikshuka, bhikshuk, bhiksuk, bhiksuka
सन्न्यासी; साधु, जोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सन्न्यासी; साधु, जोगी।
२.
(विशेषण)
भिक्षा माग्ने; भिखारी।
३.
गरिब; निर्धन।