भिक्षाजीवी

Romanized: bhikshaajivi, bhikshajivi, bhikshaajiwi, bhiksaajivi

मागेको अन्न, द्रव्य आदिका भरमा जीवननिर्वाह गर्ने; मगन्ते; याचक; भिखमङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मागेको अन्न, द्रव्य आदिका भरमा जीवननिर्वाह गर्ने; मगन्ते; याचक; भिखमङ्गा।

सम्बन्धित शब्दहरू