शान्तिसेना
Romanized: shaantisenaa, shaantisena, shantisenaa, saantisenaa
विश्वको कुनै क्षेत्रमा रहेको तनावपूर्ण स्थिति साम्य गरी शान्ति कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विश्वको कुनै क्षेत्रमा रहेको तनावपूर्ण स्थिति साम्य गरी शान्ति कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको तत्त्वावधानमा विभिन्न तटस्थ राष्ट्रहबाट उक्त क्षेत्रमा पठाइने सैन्य।