जलसेना
Romanized: jalasenaa, jalasen, jalashenaa, jalashena
युद्धपोत, जहाज, डुङ्गा आदि यानमा बसेर समुद्रमा युद्ध गर्ने सेना; सामुद्रिक सेना; समुद्री फौज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्धपोत, जहाज, डुङ्गा आदि यानमा बसेर समुद्रमा युद्ध गर्ने सेना; सामुद्रिक सेना; समुद्री फौज।