जलसा

Romanized: jalasaa, jalas, jalashaa, jalasha

गानबजान आदिको आयोजना गरेर मनाइने रमाइलो समारोह, जल्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी जल्स]

१.
गानबजान आदिको आयोजना गरेर मनाइने रमाइलो समारोह, जल्सा।
२.
सभा; समिति।
३.
कुनै विशिष्ट अवसरको अधिवेशन।

सम्बन्धित शब्दहरू