जलसेक
Romanized: jalasek, jalasheka, jalashek, jalaseka
पवित्र पार्ने वा शान्तिस्वस्ति गर्ने उद्देश्यले गरिने अभिषेक; जलसेचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पवित्र पार्ने वा शान्तिस्वस्ति गर्ने उद्देश्यले गरिने अभिषेक; जलसेचन।
२.
पानीद्वारा गरिने सिँचाइ, बोटबिरुवा आदिमा पानी छर्कने काम।