स्थलसेना
Romanized: sthalasenaa, sthalasen, shthalasenaa, sthalashenaa
जलसेना, वायुसेना, स्थलसेनामध्ये एक थरी सेना; स्थलयुद्धमा तालिम दिइएको फौज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जलसेना, वायुसेना, स्थलसेनामध्ये एक थरी सेना; स्थलयुद्धमा तालिम दिइएको फौज।