शान्तिदूत

Romanized: shaantiduta, shaantidut, shantiduta, saantiduta

शान्तिवार्ता गर्नका निम्ति वा शान्तिको प्रस्ताव लिएर अर्को देश, प्रतिपक्षी समूह आदिमा जाने दूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शान्तिवार्ता गर्नका निम्ति वा शान्तिको प्रस्ताव लिएर अर्को देश, प्रतिपक्षी समूह आदिमा जाने दूत।

सम्बन्धित शब्दहरू