धर्मदूत
Romanized: dharmadut, dharmadoota, dharmadoot, dharmaduut
धर्मको दूत; यमदूत; धर्मकार्यको उद्देश्यले गरिने दूतकर्म; कर्तव्यदूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धर्मको दूत; यमदूत; धर्मकार्यको उद्देश्यले गरिने दूतकर्म; कर्तव्यदूत।