यमदूत

Romanized: yamadut, yamadoota, yamadoot, yamaduut

धर्मराजका आज्ञाले पापात्माहरूलाई यातना दिने काममा खटिएका दूत; धर्मराजका प्यादा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धर्मराजका आज्ञाले पापात्माहरूलाई यातना दिने काममा खटिएका दूत; धर्मराजका प्यादा।
२.
काग।

सम्बन्धित शब्दहरू