आदेशानुसार
Romanized: aadeshaanusaara, aadeshaanusaar, aadeshaanusara, aadeshanusaara
आदेशअनुसार; आज्ञा भएबमोजिम; अह्राएमुताबिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
आदेशअनुसार; आज्ञा भएबमोजिम; अह्राएमुताबिक ।