इच्छानुसार

Romanized: ichchhaanusaara, ichchhaanusaar, ichchhaanusara, ichchhanusaara

इच्छाएको; खोजेको जस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत इच्छा+अनुसार]

१.
इच्छाएको; खोजेको जस्तो।
२.
चाहिएअनुसार; इच्छाबमोजिम।

सम्बन्धित शब्दहरू