इच्छानुकूल
Romanized: ichchhaanukula, ichchhaanukul, ichchhanukula, ichchhanukul
इच्छाअनुकूल; चाहनाअनुकूल; अभिलाषाअनुकूल; कामनाअनुकूल; इच्छानुरूप;चाहनाअनुसारको; भनेजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
इच्छाअनुकूल; चाहनाअनुकूल; अभिलाषाअनुकूल; कामनाअनुकूल; इच्छानुरूप;चाहनाअनुसारको; भनेजस्तो।