आज्ञानुसार

Romanized: aajnyaanusaara, aajnyaanusaar, aajnyaanusara, aajnyanusaara

आदेश भएमुताबिक; भनेबमोजिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत आज्ञा+अनुसार]

1
आदेश भएमुताबिक; भनेबमोजिम।

सम्बन्धित शब्दहरू