कालानुसार
Romanized: kaalaanusaara, kaalaanusaar, kaalaanusara, kaalanusaara
समयअनुसार; परिस्थितिमुताबिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समयअनुसार; परिस्थितिमुताबिक।
२.
समय सुहाउँदो।