अक्षुण्ण

Romanized: akshunna, akshunn, aksunn, aksunna

नटुटेको; नखँडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नटुटेको; नखँडिएको।
२.
व्यवधानरहित; लगातार।

सम्बन्धित शब्दहरू