अक्षुण्णता
Romanized: akshunnataa, akshunnata, aksunnataa, akshunnat
लगातार भइरहने वा गरिने भाव; कुनै रोकटोकविना चलिरहने भाव; नखँडिने वा नखँडिएको अवस्था; अखण्डता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लगातार भइरहने वा गरिने भाव; कुनै रोकटोकविना चलिरहने भाव; नखँडिने वा नखँडिएको अवस्था; अखण्डता।