अपूर्णता

Romanized: apurnataa, apurnat, apoornataa, apoornata

अपूर्ण हुँदाको अवस्था; असमाप्ति; अधकल्चोपन; अपर्याप्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अपूर्ण हुँदाको अवस्था; असमाप्ति; अधकल्चोपन; अपर्याप्तता।
२.
पूरा नभएको अवस्था; अपूर्ण स्थिति; अपर्याप्तता।

सम्बन्धित शब्दहरू