क्षुण्ण
Romanized: kshunna, kshunn, ksunn, ksunna
टुक्रा पारिएको वा टुक्रयाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
टुक्रा पारिएको वा टुक्रयाइएको।
२.
टुटफुट भएको वा बिग्रेको; खण्डित।
३.
खँदिएको।
४.
राम्ररी विचार गरिएको।