अष्टपर्ण

Romanized: ashtaparna, ashtaparn, astaparn, astaparna

अष्टदल; आठओटा पत्र भएको कमल वा त्यसको आकारको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अष्टदल; आठओटा पत्र भएको कमल वा त्यसको आकारको वस्तु।
२.
आठओटा पात भएको।

सम्बन्धित शब्दहरू