बालबुद्धि
Romanized: baalabuddhi, balabuddhi
बालकका जस्तो बुद्धि; केटाकेटी बुद्धि; बालकको पन; केटौले सोचाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बालकका जस्तो बुद्धि; केटाकेटी बुद्धि; बालकको पन; केटौले सोचाइ।