मुग्धा
Romanized: mugdhaa, mugdh, mugdha
कलिलो यौवनकी लज्जालु किसिमकी नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कलिलो यौवनकी लज्जालु किसिमकी नायिका।
२.
कुमारी युवती।