विदग्धा
Romanized: vidagdhaa, widagdhaa, vidagdh, widagdha
हावभावद्द्वारा आकर्षण गर्न बिछट्ट सिपालु स्त्री; भावभङ्गीले परपुरुषलाई आकर्षित पार्ने नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हावभावद्द्वारा आकर्षण गर्न बिछट्ट सिपालु स्त्री; भावभङ्गीले परपुरुषलाई आकर्षित पार्ने नायिका।