दग्ध
Romanized: dagdh, dagdha
डढेको; पोलेको; पिल्सिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
डढेको; पोलेको; पिल्सिएको।
२.
दुःख पाएको; सताइएको; सन्तप्त।
३.
दुर्भिक्षग्रस्त।
४.
अशुभ।
५.
सुक्खा; नीरस।
६.
दुष्ट।