स्निग्ध
Romanized: snigdh, shnigdha, shnigdh, snigdha
मनले विश्वास गरेको; मायालाग्दो; प्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनले विश्वास गरेको; मायालाग्दो; प्यारो।
२.
चिप्लो वा चिल्लो (पदार्थ); मुलायम।