स्निग्धता
Romanized: snigdhataa, snigdhat, shnigdhataa, shnigdhata
मुलायमपन; मिहिनपन; स्निग्धत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुलायमपन; मिहिनपन; स्निग्धत्व।
२.
स्निग्ध हुनुको पन वा स्थिति; चिल्लोपन; चिप्लोपना; चिल्ल्याइँ।