स्निग्धत्व

Romanized: snigdhatv, snigdhatwa, snigdhatw, shnigdhatva

मुलायमपन; मिहिनपन; स्निग्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मुलायमपन; मिहिनपन; स्निग्धता।
२.
स्निग्ध हुनुको पन वा स्थिति; चिल्लोपन; चिप्लोपना; चिल्ल्याइँ।

सम्बन्धित शब्दहरू