अस्निग्ध
Romanized: asnigdh, ashnigdha, ashnigdh, asnigdha
चिल्लो नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चिल्लो नभएको।
२.
स्नेह वा दया नभएको।