दग्धिनु
Romanized: dagdhinu
घामपानीमा तपेर वा भिजेर चर्को मेहनत गर्नाले बिरामी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
घामपानीमा तपेर वा भिजेर चर्को मेहनत गर्नाले बिरामी हुनु।