प्रमुग्ध
Romanized: pramugdh, pramugdha
बेहोस; अचेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बेहोस; अचेत।
२.
मुग्ध भएको; मोहित; लट्ठ।