मुग्धकारी
Romanized: mugdhakaari, mugdhakaaree, mugdhakaree, mugdhakarii
मुग्ध पार्ने; मोहित गर्ने; मोहक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मुग्ध पार्ने; मोहित गर्ने; मोहक।