सन्दिग्धार्थ
Romanized: sandigdhaartha, sandigdhaarth, sandigdharth, shandigdhaartha
सन्देहयुक्त अर्थ; दोधारे अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सन्देहयुक्त अर्थ; दोधारे अर्थ।
२.
दोहोरो अर्थ लाग्ने (प्रयोग, वचन, वाक्य)।