असन्दिग्धता
Romanized: asandigdhataa, asandigdhat, ashandigdhataa, ashandigdhata
सन्दिग्ध नभएको अवस्था; निश्चिन्तता; विश्वस्तता; पत्यार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सन्दिग्ध नभएको अवस्था; निश्चिन्तता; विश्वस्तता; पत्यार।