आवेशपूर्वक
Romanized: aaveshapurvaka, aaveshapurvak, aveshapurvaka, aaveshapurwaka
आवेशमा आएर गरिने; आविष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
आवेशमा आएर गरिने; आविष्ट।
२.
कुनै बाह्य प्रभावबाट मनमा आउने गरी; मनको प्रबल वेगले; झोँकका साथ; उत्तेजनापूर्वक।