उपवेशन
Romanized: upaveshana, upaveshan, upaweshana, upaweshan
बस्ने आसन वा आसनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बस्ने आसन वा आसनी।
२.
बस्ने काम; बसाइ।
३.
स्थिति वा अडान।