घरघर
Romanized: gharaghar, gharaghara
गाडी आदि चल्दा शब्द आउने किसिमले; साह्रो र ढुङ्ग्यान जमिनमा गह्रौँ र ठोस बस्तु घिस्सिँदा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घर्+अ. (द्वि.)]
1
गाडी आदि चल्दा शब्द आउने किसिमले; साह्रो र ढुङ्ग्यान जमिनमा गह्रौँ र ठोस बस्तु घिस्सिँदा आवाज आउने गरी।