घरघराना

Romanized: gharagharaanaa, gharagharaana, gharagharanaa, gharagharaan

घर र जेथा; घर र घरका सरसामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घर+घराना]

१.
घर र जेथा; घर र घरका सरसामान।
२.
घरसार; घरायस; धैघराना।

सम्बन्धित शब्दहरू