बरघर
Romanized: baraghar, baraghara
गाउँलेहरू मिलेर एक वर्षका लागि चुनेर बनाइएको मुखिया; गाउँको अगुवा; बडघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
गाउँलेहरू मिलेर एक वर्षका लागि चुनेर बनाइएको मुखिया; गाउँको अगुवा; बडघर।