लट्टी
Romanized: lattee, lattii, latti
मुठो पारेको धागाको एक परिमाण; लरियो; लच्छा; लर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लट्टा+ई]
१.
मुठो पारेको धागाको एक परिमाण; लरियो; लच्छा; लर्को।
२.
एक सय बिस गज धागो चक्का आकारमा बेरेको मुठो।