बहुलट्टी

Romanized: bahulattee, bahulattii, bahulatti

बहुलाको अवस्था वा चाल; पागलपन; सिल्लडपना; छाँटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ बहुला]

1
बहुलाको अवस्था वा चाल; पागलपन; सिल्लडपना; छाँटा।

सम्बन्धित शब्दहरू