बहुला

Romanized: bahulaa, bahul, bahula

दिमाग बिग्रेको; पागल; बौलाहा; छँटाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत वातुल]

1
दिमाग बिग्रेको; पागल; बौलाहा; छँटाहा।

सम्बन्धित शब्दहरू