बहुलाउनु

Romanized: bahulaaunu, bahulaunu

दिमाग ठेगानमा नहुनु; बहुला हुनु; छँटाउनु, बौलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बहुला+आउ+नु]

१.
दिमाग ठेगानमा नहुनु; बहुला हुनु; छँटाउनु, बौलाउनु।
२.
साह्रै ठुलो आँट गर्नु।

सम्बन्धित शब्दहरू