बहुलता

Romanized: bahulataa, bahulat, bahulata

बहुल हुने स्थिति वा पन; अधिकता; बहुतायत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बहुल हुने स्थिति वा पन; अधिकता; बहुतायत।

सम्बन्धित शब्दहरू