बहुलवादी
Romanized: bahulavaadi, bahulawaadi, bahulawadi, bahulavaadee
विभिन्न वर्ग, समुदाय, विचार आदिको प्रतिनिधित्व गर्ने वा त्यससँग सम्बन्धित विचारको; बहुलवादमा विश्वास गर्ने;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत बहुलवाद+ई]
1
विभिन्न वर्ग, समुदाय, विचार आदिको प्रतिनिधित्व गर्ने वा त्यससँग सम्बन्धित विचारको; बहुलवादमा विश्वास गर्ने; बहुलवादको अनुयायी।