अमालकोट

Romanized: amaalakota, amaalakot, amalakot, amalakota

पशुपतिनाथका नाउँका गुठी जमिनको बन्दोबस्त गर्ने र तिरोभरो गराउने अमालको कार्यालय; कचहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पशुपतिनाथका नाउँका गुठी जमिनको बन्दोबस्त गर्ने र तिरोभरो गराउने अमालको कार्यालय; कचहरी।

सम्बन्धित शब्दहरू