कमालको
Romanized: kamaalako, kamalako
अनौठो; अद्भुत; आश्चर्यजनक (व्यक्ति, कार्य, वस्तु, इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अनौठो; अद्भुत; आश्चर्यजनक (व्यक्ति, कार्य, वस्तु, इ.)।