कमाल
Romanized: kamaala, kamaal, kamal, kamala
कुनै अनौठो, अद्भुत वा चमत्कारिलो कार्य; चमत्कार। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै अनौठो, अद्भुत वा चमत्कारिलो कार्य; चमत्कार।
२.
आश्चर्यजनक दक्षता वा कुशलता। (उदा.- तेन्जिङ नोर्गेले सगरमाथा चढेर कमाल गरे।)
उदाहरण वाक्य
- तेन्जिङ नोर्गेले सगरमाथा चढेर कमाल गरे।