कुमाले

Romanized: kumaale, kumale

माटाका भाँडाकुँडा बनाउने एक जाति; कुम्भकार; कुम्हाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुम्भकार]

१.
माटाका भाँडाकुँडा बनाउने एक जाति; कुम्भकार; कुम्हाल।
२.
कानको माथिल्लो लोतीमा मङ्गलका निम्ति लगाइने मुन्द्रो; बाँडेमुन्द्रो।

सम्बन्धित शब्दहरू