रुमाले

Romanized: rumaale, rumale

गाउँठाउँका निवासीका दृष्टिमा सहरमा बसेकाले खान-लाउन धौधौ परेको; नबेसाई खान नपुग्ने (मान्छे); दरिद्र; कङ्गाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गाउँठाउँका निवासीका दृष्टिमा सहरमा बसेकाले खान-लाउन धौधौ परेको; नबेसाई खान नपुग्ने (मान्छे); दरिद्र; कङ्गाल।
२.
(नाम) नेपालीहरूको एक थर।

सम्बन्धित शब्दहरू